Recent Posts

Tags

Categories

Recommended Posts

Popular Posts

Featured

बिहिबार राति गण्डकी प्रदेशको आकाशमा देखियो आवाज सहित चम्कीलो वस्तु

Thursday, 26 March 2020

the himalaya  latest news,latest news ,news nepal,pokhara news,space news,nepali news space

पोखरा, १४  चैत
बिहीबार राति गण्डकी प्रदेशका अधिकाश भागबाट आकाशमा आगो, धुवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राति ८ बजे ८ मिनेट जाँदा कास्की, पर्वत, स्याङजा, म्यादी, बाग्लुङ लगाएतका जिल्लाबाट आकाशमा आगोको मुस्लो सहित देखिएको थियो ।

आकाशमा देखिएको उज्यालो देखिएको भन्दै सामाजिक सञ्जालमा यसको बारेमा धेरैले पोष्ट पनि गरेका छन् ।

कतिपयले उल्का वर्षा भएको बताएका छन् । तर  आकाशमा जल्दै खसेको बस्तु उल्का पिण्ड भएको पुष्टी भएको छ  |
बिहीबार राति  कास्की लगाएत पश्चिमी आकाशमा जल्दै ख्स्दै गरेको बस्तु 2012XA113 छुद्र ग्रह अथवा उल्का पिण्ड रहेको पुष्टि भएको छ। जसलाई अमेरीकी स्पेस एजेन्सी र युरोपिएन स्पेस एजेन्सीले सम्भावित खतरनाक छुद्र ग्रह वा उल्क पिण्ड भनि ट्राकिङ गरिरहेको बुजिएको छ। अनुसन्धान कर्ताहरुले यसलाई 2012XA113  नाम राखेका थिए।यो सन २०१२ मा पत्ता लागेको थियो। १२८० फिट यानिकी ३६० मिटर चौडाई रहेको यो छुद्र ग्रह ५३००० Mah  को तिब्र गतिमा पृथ्वीको वायुमण्डलामा प्रवेश गरेको थियो |
स्रोत नासा र जाक्सा र युएन

No comments:

Post a Comment

Popular Posts