Recent Posts

Tags

Categories

Recommended Posts

Popular Posts

Featured

जी न्यूजले मग्यो क्षमा

Friday, 10 July 2020
असार –२७ पोखरा प्रधानमन्त्रि ओली माथि गैरजिम्मेवार पुर्ण ढङ्गले समाचार प्रसारण गरेको जि न्यूजले क्षमा मागेको छ । नेपालमा भारतिय न्यूज च्यानलहरु बन्द गरिएसँगै जी न्यूजले क्षमा मागेको हो । जी न्यूजले भनेको छ ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं ।
तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’
तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन ।

No comments:

Post a Comment

Popular Posts