Recent Posts

Tags

Categories

Recommended Posts

Popular Posts

Featured

2 G -3G-4G को रहस्य यस्तो पो रहेछ

Thursday, 19 March 2020
जसरी मानव  पिडी दर पिडी बिकास  भयो । त्यसरी नै मोबाइलमा प्रयोग हुुुुुुने  SIM
को पनि पुुुुस्ता रहेका छन् । जसलाई हामी  2G,3G,4G,5G भन्ने गछौँ । साधरण अर्थमा सिमका  GENERATIONS  अर्थात  पुुुुस्तालाई   हामी 2G,3G,4G,  र 5G भन्ने गछौँ  । जसरी  पुराना  पुस्ता भन्दा नयाँ पुस्ता  इन्टरनेट तथा बिज्ञानका क्षेत्रसँग बढि परीचित हुुुुन्छन्  त्यसै गरी 3G भन्दा 4G GENERATION अर्थात  पुुुुस्ताको हिसाबले  नयाँ हो त्यसैले 2Gभन्दा  3G मा काम गर्न सक्ने क्षमता बढि  हुुुुन्छ ।
र इन्टरनेटमा  2G  भन्दा  3Gर  3G भन्दा4G  को काम गर्न सक्ने क्षमता  बढि  हुुुुन्छ  जुुुुन कुराको महसुस हामीले सजिलै गर्न सक्छाँै ।
         2G 3G 4G र 5G को Second generation ,Third generatio ,fourth generation ,fifth generation of SIM   भन्ने  अर्थ हो भन्ने कुरामा  कुनै शंका छैन् ।

No comments:

Post a Comment

Popular Posts