२६ असार,पोखरा। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
यसरी बन्द हुने च्यानलहरुमा आज तक , जि न्यूज ,ए बि पि न्यूज , ङन्डिया टुडे ,ङन्डिया टि भि ,ङन्डिया न्यूज ,ङन्डिया आदि रहेका छन् ।
Home › Unlabelled › नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय : कुन कुन छन् बन्द हुनेमा ??
Thursday, 9 July 2020July 09, 2020
नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय : कुन कुन छन् बन्द हुनेमा ??
By The Himalaya
Thursday, 9 July 2020
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मानिसहरुमा बेराजगारीको समस्या पनि निकै धेरै देखिएको छ ।यो नेपालमा मात्र नभई बिश्वको साझा समस्या हो ।तर साथै इन्टरनेटमा हामीले काम गरेर सज...
-
हिमालय असार २८,पोखरा । सात तालको बाटिका सहर लेखनाथमा रहेका तालहरुले यतिकै आन्तकि तथा विदेशी पर्यटकहरुको मन जित्न सफल छन् । पोखरा महानगरपाल...
-
असार –२७ पोखरा प्रधानमन्त्रि ओली माथि गैरजिम्मेवार पुर्ण ढङ्गले समाचार प्रसारण गरेको जि न्यूजले क्षमा मागेको छ । नेपालमा भारतिय न्यूज च्य...
-
हिमालय २०७७ असार २८ गते २८ असार, पोखरा । केहि दिनको लगातार बर्षापछि म्याग्दीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरो पर...
-
२६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो...
-
पोखरा ०१—३० नेपालमा आज मात्र एकैदिनमा ८३ जनामा कोरोना संक्रतणको पुष्टि चएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २१७ पुग...
-
२६ असार,पोखरा। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । बिहीबार साँझदेख...
-
उत्तम सुनार ०१—३०, पोखरा नेपालमा आज मात्र एकैदिनमा ४ जनामा कोरोना संक्रतणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ...
-
पोखरा, १४ चैत बिहीबार राति गण्डकी प्रदेशका अधिकाश भागबाट आकाशमा आगो, धुवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राति ८ बजे ८ म...
No comments:
Post a Comment