Home › Unlabelled › देशका बिभिन्न जिल्लामा बाढी पहिरो, २३ को मृत्यु, २६ बेपत्ता ,कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति
Friday, 10 July 2020July 10, 2020
देशका बिभिन्न जिल्लामा बाढी पहिरो, २३ को मृत्यु, २६ बेपत्ता ,कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति
By The Himalaya
Friday, 10 July 2020
जाजरकोटको पहिरो २६ असार, पोखरा । शुक्रबार साँझ सम्म मुलुकका विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् । राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो । प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भएको केन्द्रको भनाइ छ । कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मानिसहरुमा बेराजगारीको समस्या पनि निकै धेरै देखिएको छ ।यो नेपालमा मात्र नभई बिश्वको साझा समस्या हो ।तर साथै इन्टरनेटमा हामीले काम गरेर सज...
-
हिमालय असार २८,पोखरा । सात तालको बाटिका सहर लेखनाथमा रहेका तालहरुले यतिकै आन्तकि तथा विदेशी पर्यटकहरुको मन जित्न सफल छन् । पोखरा महानगरपाल...
-
असार –२७ पोखरा प्रधानमन्त्रि ओली माथि गैरजिम्मेवार पुर्ण ढङ्गले समाचार प्रसारण गरेको जि न्यूजले क्षमा मागेको छ । नेपालमा भारतिय न्यूज च्य...
-
हिमालय २०७७ असार २८ गते २८ असार, पोखरा । केहि दिनको लगातार बर्षापछि म्याग्दीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरो पर...
-
२६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो...
-
पोखरा ०१—३० नेपालमा आज मात्र एकैदिनमा ८३ जनामा कोरोना संक्रतणको पुष्टि चएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २१७ पुग...
-
२६ असार,पोखरा। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । बिहीबार साँझदेख...
-
उत्तम सुनार ०१—३०, पोखरा नेपालमा आज मात्र एकैदिनमा ४ जनामा कोरोना संक्रतणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ...
-
पोखरा, १४ चैत बिहीबार राति गण्डकी प्रदेशका अधिकाश भागबाट आकाशमा आगो, धुवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राति ८ बजे ८ म...
No comments:
Post a Comment